Home – Nepali

जिवनको हरेक पक्षमा अात्मा सम्मानको साथ सहभागी हुनु हरेक मानिसको अधिकार हो।

स्वाबलम्बन जिवन पद्धति समाज नेपाल अपाङ भएको व्यक्तिहरुलाइ स्वाबलम्बन भइ जिवन यापन गर्न सहयोग गर्दछ।

  • Without a more accessible environment people with disabilities will struggle to live independently.
    Without a more accessible environment many people will struggle to live independently.

स्वाबलम्बन जिवनका अवरोधहरु

""

physical barriers

भैतिक अवरोध

कार्य स्थल, विद्यालय, सरकारी दफतर तथा जनसम्पर्क बिस्तार, घरहरु, निर्माण ठाँउ र सार्वजनिक यातायात साधानमा हुने भैतिक अवरोधहरुले अपाङग भएका व्यक्तिहरुको जिवन यापनमा, शिक्षामा र अाँवागमनमा धेरै असर परेको छ।

Legislation and Information

कानुन र जानकारी

 सििमत वा कानुनको अभाव र निति िनयमले गर्दा मानिसहरु छुिटएर र संस्थागत जिवन बाच्न बाध्य छन। अपाङगता भएका व्यक्तिहरुलाइ स्वाबलम्ब भएर बाच्नका लािग धेरै सार्वजनिक उपलब्धी र पहुँचयुक्त जानकारी अावश्यक छ ।

Society and its attitudes

समाज र यसका धारणा

अपाङगता भएका व्यक्तिहरुका लागि अन्य मािनसहरुको धारणाले गर्दा उनीहरुको क्षमता र योग्यतामा रोक लगाइिदन्छ। नेपालमा स्वाबलम्ब भइ बाँच्नका लािग सहयोग गर्न यस्ता धारणाहरुलाइ चाडैँ नै परिवर्तन गर्न पर्छ।

स्वाबलम्बन जीवन पद्धति समाजले कसरी सहयोग गर्दैछ

""

What we do

हामी के गर्छौ

 स्वाबलम्बन जीवन पद्वति समाज नेपाल वकालत, व्यक्तिगत सहयोगी सेवा, दौतरी परामर्शहवीलचियर बास्केटबलमा मुख्यता समावेश छ। हामी स्वाबलम्बन जीवन पद्धति पद्वतिअवधारणालाइ सघाउन र िवस्तार गर्न हामी कार्यकम र कार्यशालाहरू संचालन गर्छौ।

news

दस्तावेजहरू र र्सोतहरू

पहुँचयुक्त, स्वाबलम्बन जीवन अवधारणा र अपाङगता भएका व्यक्ितहरूका अधिकार सम्बन्धित र्पकाशनहरू, सस्थागत दस्तावेजहरू, िनर्देिशकाहरू र अन्य र्सोतहरू पढनु पर्दछ। हामीलाइ मदत गर्न हामीहरूको सिद्धान्तलाइ जति सक्दो साझेदारी गर्न पर्दछ।.

About us

About Us 

Interested in our objectives, beliefs, principles and our history in independent living? We hope so. Read more about them to better understand our purpose and who we are.

You Can Help Us

""

help or contact

Help Us!

The more people who support us the greater the impact we have on supporting independent living. By donating any amount of time or money you can help us conduct more advocacy, run more training sessions and support more people to live independently with dignity across all of Nepal.

donate

Contact Us.

If you want more information on ILS, our programs or anything else you can contact us.